सम्पादकीय
अर्थहीन भारत भ्रमण
७ माघ २०७७, बुधबार ०४:५२परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमण उपलब्धिविहीन साबित हुन पुगेको छ । नेपाल–भारतबीच सल्टिन बाँकी गहन एवं महŒवपूर्ण एजेन्डामा...
संविधान जोगाऔं
२९ पुष २०७७, बुधबार ०४:२७संविधान कुनै पनि राष्ट्रको ढुकढुकी हो । संविधान, कुनै राष्ट्रलाई चलायमान र गतिशील तुल्याउने मुख्य रक्तधमनी हो ।...
आन्दोलनको मुड
२२ पुष २०७७, बुधबार १०:२७प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेपश्चात् त्यसको सर्वत्र विरोध हुने क्रम रोकिएको...
भस्मासुर कदम
१५ पुष २०७७, बुधबार ०४:१३प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् विघटन गर्ने गैरविवेकी, गैरकानुनी एवं नितान्त प्रतिगामी कदम चालेपछि उनले भस्मासुरको नयाँ...
अलोकप्रिय र अप्रजातान्त्रिक कदम
८ पुष २०७७, बुधबार ०४:३३देशको राजनीति जटिल एवं कठिन मोडतिर मोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट हठात् रूपमा जनादेशमाथि कुठाराघात गर्ने...
घुर्की होइन, संयमता र साहस
२४ मंसिर २०७७, बुधबार ०६:१४नेपाली राजनीतिमा अहिले अन्यन्तै लाजमर्दो परिदृश्यहरु देखापरिरहेका छन् । विकास र समृद्धिको बाधक पञ्चायती व्यवस्था भनियो । आन्दोलन...
जननिराशालाई चिर
१७ मंसिर २०७७, बुधबार ०५:३६केही दिनपूर्व, तराईका केही मुख्य सहरहरूमा पूर्वराजावादीहरूले राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्रको एजेन्डा बोकेर प्रदर्शन गरे । विराटनगर,...
चितवनमा देखिएको गैरराजनीतिक चरित्र
१० मंसिर २०७७, बुधबार ०६:२४केही दिनपूर्व सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेमाथि हुलहुज्जत गर्ने काम भयो । चितवनको पार्टीको...
सद्बुद्धि फिर्ने अपेक्षा
२६ कार्तिक २०७७, बुधबार ०४:२७यतिबेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) असामान्य एवं असहज परिस्थितिबीच गुज्रिँदै छ । एकपटक साम्य भइसकेको अन्तरसंघर्ष पुनः...
श्रेयष्कर कदमको खाँचो
१८ कार्तिक २०७७, मंगलवार ०४:२५केही असन्तुष्ट सांसदहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ल्याएको अविश्वास प्रस्ताव तुहिएसँगै त्यसको तरंगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको...
प्रदेशतिर शक्तिसंघर्ष
२८ आश्विन २०७७, बुधबार ०४:३७शिक्षा, स्वास्थ्य, सडक सञ्जाललगायत आधारभूत सुविधाहरूबाट वर्षौंदेखि वञ्चित कर्णाली प्रदेश अझै पनि दुर्गमको बिल्ला भिर्न बाध्य छ ।...
बढ्दो जोखिम, बढ्दो बेवास्ता
२१ आश्विन २०७७, बुधबार ०६:३७कोभिड–१९ को बढ्दो संक्रमणसँगै जोखिमले उच्च बिन्दु छोइसकेको छ । दिनहुँ संक्रमण दर बढ्दो छ । केही महिनापूर्व...