१ जेष्ठ २०७९, आईतवार ०२:००
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बालेन साह दोब्बर मतले अगाडि, पछ्याउँदै स्थापित र सिंह
१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन साहले नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई दोब्बर मतले पछि पार्दै मतान्तर बढाउँदै लगेका छन् ।
आइतबार बिहानसम्मको मतगणना अनुसार साहले १६५१ मत पाएका छन् । एमालेका केशव स्थापितले ८८७ मत प्राप्त गरेका छन् भने कांग्रेसकी सिर्जना सिंहले ८४० मत प्राप्त गरेकी छन् ।
स्थापित र सिर्जना सिंहको मतान्तर शनिबार रातिसम्म फराकिलो रहे पनि आइतबार बिहानसम्म आउँदा ४७ मत मात्रै फरक छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply