र यो पनि
एमालेको चुनाव सकियो : दुई हजार ८१ जनाले गरे मतदान, दिउँसो २ बजेभित्र परिणाम
१४ मंसिर २०७८, मंगलवार ०६:४४१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी मतदान सकिएको छ । एमालेको ३०१...
एमाले महाधिवेशन : नयाँ नेतृत्व छान्न आज राति ९ बजेदेखि मतदान
१३ मंसिर २०७८, सोमबार ११:१२१३ मंसिर, चितवन । नेकपा (एमाले) को चितवन सौराहामा जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन तालिका प्रकाशित गरिएको...
एमाले वरिष्ठ उपाध्यक्ष, महासचिव र तीन उपमहासचिव निर्विरोध निर्वाचित
१३ मंसिर २०७८, सोमबार ०६:१३१३ मंसिर , चितवन । नेकपा (एमाले) को चितवन सौराहामा जारी १० औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव र...
एमाले महाधिवेशन : अध्यक्षमा ओलीको उम्मेदवारी दर्ता
१३ मंसिर २०७८, सोमबार ०४:१४१३ मंसिर ,चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा...
एमाले महाधिवेशन : निर्वाचन प्रक्रिया सुरु, धमाधम मनोनयन दर्ता
१३ मंसिर २०७८, सोमबार ०२:४८१३ मंसिर, चितवन । नेकपा एमालेको जारी महाधिवेशनअन्तरगत निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तरगत विभिन्न पदका...
ओलीले घोषणा गरे १९ पदाधिकारी: वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिवमा शंकर
१३ मंसिर २०७८, सोमबार ०२:०११३ मंसिर, चितवन । नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले...
बन्दसत्र स्थलमा पुगे ओली, भीम रावलविरुद्ध कार्यकर्ताको नाराबाजी
१२ मंसिर २०७८, आईतवार १६:३४१२ मंसिर,चितवन । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओलीको समर्थन र भीम...
एमालेको बन्द सत्रको तयारी, बढाइयो सुरक्षा सतर्कता
१२ मंसिर २०७८, आईतवार १५:३९१२ मंसिर, चितवन । चितवनको सौराहामा जारी नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गतको बन्द सत्र शुरु गर्ने तयारी...
शेरबहादुरले भने-पदाधिकारीको टुंगो लागिसक्यो, एमाले बन्दसत्र ८ बजेबाट सुरु हुन्छ
१२ मंसिर २०७८, आईतवार १४:१०१२ मंसिर, चितवन । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ । एमाले केन्द्रीय...
अध्यक्ष ओलीलाई नभेटि, बन्द सत्र हलमा छिरे भीम रावल
१२ मंसिर २०७८, आईतवार ०९:३११२ मंसिर , चितवन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका...
बक्यौता नतिरेपछि सुमार्गीको हेलो नेपालको अनुमतिपत्र खारेज
१२ मंसिर २०७८, आईतवार ०८:२०१२ मंसिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले नेपाल सेटलाइट टेलिकम (हेलो नेपाल) को अनुमतिपत्र खारेज गरिदिएको...
पदाधिकारी र केन्द्रीय समिति बढाउने प्रस्ताव एमाले बन्दसत्रबाट पारित
११ मंसिर २०७८, शनिबार १४:४४११ मंसिर, काठमाडौं । एमाले नेतृत्वमा केन्द्रीय कमिटी तथा पदाधिकारी बढाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रबाट पारित भएको छ ।...