समाचार
परिसरका एसएसपी ज्ञवाली धरापमा
१४ आश्विन २०७७, बुधबार ०६:३२
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली धरापमा परेका छन् । यसअघिका आईजीपी ठाकुर ज्ञवालीले...
चर्चाको लागि अन्सारीको चर्तिकला
१४ आश्विन २०७७, बुधबार ०५:३५
काठमाडौं । निश्चित राजनीतिक दलका नेताहरुको फेर समातेर मानवअधिकार आयोग जस्तो संवैधानिक र जिम्मेवार ओहदामा पुगेकी मोहना अन्सारीले...
प्रहरी आवासीय विद्यालयमा ब्रह्मलुट
८ आश्विन २०७७, बिहीबार ०४:४८
काठमाडौं । नेपाल प्रहरीमा तल्लो दर्जाका कर्मचारीहरूको दुःखमा ध्यान दिई खोलिएको कल्याणकारी योजनामा पहुँचवाला कर्मचारी र उच्च तहका...
पारिश्रमिकको विरोध, उत्पादन र श्रम अनिवार्य गर्न माग
८ आश्विन २०७७, बिहीबार ०४:४६
काठमाडौं । पार्टी केन्द्रीय सदस्यसहित पूर्णकालीन नेता–कार्यकर्तालाई नियमित पारिश्रमिक उपलब्ध गराउने नेकपा केन्द्रीय सचिवालयको अजेन्डा विवादमा परेको छ...
कर्मचारीको चुनाव रोकिने सम्भावना
८ आश्विन २०७७, बिहीबार ०४:४४
काठमाडौं । १८ दिनपछि हुन लागिरहेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन (सीबीए) को निर्वाचन स्थगित हुने सम्भावना बढेको...
प्रभावित बन्दै प्राधिकरणको काम
८ आश्विन २०७७, बिहीबार ०४:४४
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी–निर्देशक कुलमान घिसिङलाई सरकारले नदोहो¥याउने संकेत देखिएपछि उपकार्यकारी–निर्देशक हितेन्द्रदेव शाक्यले निमित्त पाउने अनुमान...
सुधारको दिशामा नेपाल–भारत सम्बन्ध
८ आश्विन २०७७, बिहीबार ०४:३५
काठमाडौं । नाकाबन्दी र नेपाली भूमि अतिक्रमणका कारण भारतप्रति नेपाली जनतामा नकारात्मक विम्ब यथावत् रहेका बेला त्यसलाई चिर्नेगरी...
शंकर ग्रुपका अग्रवालको नक्कली काम
३१ भाद्र २०७७, बुधबार ०४:४४
काठमाडौं । उद्योगपति शंकर अग्रवालको मंगला सिमेन्टको गुणस्तरमा खराबी भेटिएको छ । शंकर अग्रवालले आफ्नै लगानीमा करिब चार...
भित्रभित्रै मन्त्रिपरिषद् हेरफेरकोे छलफल
३१ भाद्र २०७७, बुधबार ०४:४२
काठमाडौं । नेकपाको स्थायी समिति बैठकले विवाद सुल्झाएलगत्तै प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकार...
यसरी टर्यो कुलमानको पुनर्नियुक्ति
३१ भाद्र २०७७, बुधबार ०४:३९
काठमाडौं । चार वर्षसम्म नेपाल विद्युत् प्राधिकरणको कुशलतापूर्वक नेतृत्व गरेका कार्यकारी–निर्देशक कुलमान घिसिङलाई पुनः दोहो¥याउनुपर्ने आवाज जनपंक्तिबाट उठे...
विवादास्पद डा. सुनिल र शेखरको कनेक्सन के ?
३१ भाद्र २०७७, बुधबार ०४:३३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुनमा महाधिवेशन नगर्ने पक्षमा छन् । उनी जसरी हुन्छ विधानमा...
यी सांसदको मन्त्री बन्ने पालो कहिले ?
२५ भाद्र २०७७, बिहीबार ०२:०७
काठमाडौं । सम्भवतः यही भदौ २६ गते बस्ने स्थायी कमिटी बैठकपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने बुझिएको...