समाचार
कोटरी बाहिरकालाई टेढो नजर
१५ माघ २०७६, बुधबार ०६:४८
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कामलाई चुस्त र प्रभावकारी बनाउन अगुवाइ गर्ने कर्मचारीहरूमाथि व्यवस्थापनले वक्रदृष्टि राख्न थालेपछि व्यवस्थापन...
अर्का ‘झापाली’ले पाए जागिर
१५ माघ २०७६, बुधबार ०६:४४
काठमाडांै । आफ्नो गृहजिल्लावासी भएको नाताले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशन क्षेत्रको कुनै अनुभव नभएका एकजना ‘झापाली’लाई साझा...
घर बस्नुपर्ने बेला म्याद थप्ने दौडमा आईजी
८ माघ २०७६, बुधबार ०८:१०
काठमाडौं । नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले आजको २१ दिनपछि माघ २८ मा अवकाश पाउँदैछन् । सामान्य अवस्थामा...
८ माघ २०७६, बुधबार ०७:४४
१८ सांसदका लागि भोलि निर्वाचन काठमाडौं । राष्ट्रियसभामा रिक्त १८ सांंसद पदका लागि भोलि निर्वाचन हुने भएको छ...
कुचोले बढार्नुपर्ने कसिंगर हावाले…
८ माघ २०७६, बुधबार ०७:४३
काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्षबाट मदन खरेलले राजीनामा दिएका छन् । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...
अझै सल्टिएन कांग्रेस–विवाद
८ माघ २०७६, बुधबार ०७:३९
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अकर्मण्य कार्यशैलीलाई लिएर क्षुब्ध रामचन्द्र पौडेल पक्ष आसन्न महाधिवेशनमा देउवालाई पराजित...
‘ठूला’ जोगाउन राज्य नै मतियार
१ माघ २०७६, बुधबार ०७:५७
काठमाडौं । कानुन भनेको सानालाई मात्र हो भनेर त्यसै भनिएको होइन । सबैलाई समान ढंगले कानुन पालना गराउनुपर्ने...
बहुमत एकातिर, निर्णय अर्कोतिर
१ माघ २०७६, बुधबार ०७:५३
काठमाडौं । बहुमत सांसद र जनमत काभ्रेतिर हु“दाहु“दै प्रदेशसभा–३ ले प्रदेशको राजधानी हेटौंडा तय गरेको छ । प्रदेशको...
केन्द्रको ढिलाइले बढ्यो अन्योल
१ माघ २०७६, बुधबार ०७:४६
काठमाडौं । पाठ्यक्रम विकास केन्द्रको ढिलासुस्तीका कारण विद्यार्थीहरूले समयमै पुस्तक पाउने वा नपाउने अन्योल बढेको छ । केन्द्रले...
कर्तुत लुकाउन यत्रो हर्कत
१ माघ २०७६, बुधबार ०७:४१
काठमाडौं । उमेर हद नाघिसक्दा पनि अवैधानिक रूपले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकको कुर्सीमा टाँसिइरहेका सुवास सिटौलाले आफूलाई...
मृगौलापिडितलाई तीन लाख सहयोग
२५ पुष २०७६, शुक्रबार १५:१५
पुस २५, काठमाडौं । सुनकोशी गाऊँपालिका– २,ओखलढुंगास्थित राइजिङ नमूना युवा क्लवले मृर्गौला पिडित जंगबहादुर विकलाई तीन लाख एक...
सशस्त्रमा डीआईजीको लागि दौडधुप
२३ पुष २०७६, बुधबार ०८:०५
काठमाडौं । सशस्त्र प्रहरी बलमा यसै हप्ताबाट पाँच डीआईजी पद रिक्त भएको छ । सो पद रिक्त भएसँगै...