समाचार
प्राधिकरणको लचकतासँगै उद्योगी मक्ख
२० कार्तिक २०७६, बुधबार ०५:४२
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न उद्योगबाट उठाउनुपर्ने अर्बौं रकम उठाउन मध्यम बाटो रोजेको छ । विगतदेखि नै...
२० कार्तिक २०७६, बुधबार ०५:३७
चक्रवर्तीको बदमासीमा किन मौन ? काठमाडौं । हरेक अभिभावकले आफ्ना सन्तानलाई उच्च शिक्षा पढाउने धोको सँगालेका हुन्छन् ।...
‘नेकपाको काण्डैकाण्ड’मा तरुणको चर्चा
८ आश्विन २०७६, बुधबार ०२:२५
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपामा काण्डैकाण्ड’को आइतबार कांग्रेस सभापति शेरबहादुर...
खरेलको दिनगन्ती सुरु
८ आश्विन २०७६, बुधबार ०२:१६
काठामाडौं । १३ महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्त...
सुब्बाको जिम्मामा नगरपालिका
८ आश्विन २०७६, बुधबार ०२:१४
काठमाडौं । स्थानीय निकायमा सरकारले आवश्यकताअनुसार कर्मचारी खटाउन नसक्दा बेथितिले जरो गाडेको छ । नगरपालिकाहरूमा उपसचिव वा अधिकृतलाई...
उत्कृष्ट कार्यालयमा बिचौलियाको बिगबिगी
१ आश्विन २०७६, बुधबार ०९:०४
काठमाडौं । सरकारले सरकारी अड्डाभित्रबाट बिचौलिया र लेखापढी व्यवसायी निस्तेज पार्ने भने पनि त्यो पूर्ण रूपमा लागू हुन...
मच्चिएर थच्चिए मन्त्री
१ आश्विन २०७६, बुधबार ०९:०३
काठमाडौं । श्रममन्त्री गोकर्ण विष्टको बढी लोकप्रिय हुने लालसाले मलेसिया रोजगारी प्रकरणमा भद्रगोल भएको छ । शून्य लागतमा...
नरहने भए अब लघुवित्तहरू
१ आश्विन २०७६, बुधबार ०८:५६
काठमाडौं । निम्न आर्थिक हैसियत भएका जनतासम्म बैंकिङ पहुँच पु¥याउने उद्देश्यले खोलिएका लघुवित्त संस्थाहरूको अब अस्तित्व मेटिने भएको...
झिकिए मेलम्चीका काँडा
१ आश्विन २०७६, बुधबार ०८:५२
काठमाडौं । उचित समन्वय गर्न नसकेपछि मेलम्ची खानेपानी आयोजनाको प्रमुख सूर्यराज कँडेललाई हटाइएको छ । मेलम्चीका कामदारहरू आन्दोलित...
वरिष्ठहरूमा मच्चियो खैलाबैला
२५ भाद्र २०७६, बुधबार ०५:२४
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केही दिनअघि वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा अनिवार्य रूपमा पठाउने निर्णय...
यस्ता त कर्मचारीका नेता
२५ भाद्र २०७६, बुधबार ०५:२२
काठमाडौं । सगरमाथाको आधार शिविरमै नगई गएको फर्जी प्रमाण पेस गरी डलर भुक्तानी लिने निजामती कर्मचारीहरू सूचीमा आधिकारिक...
कल्याणकारी कोष कसले पा¥यो रित्तो ?
२५ भाद्र २०७६, बुधबार ०५:१७
काठमाडौं । सशस्त्र प्रहरी बल कल्याणकारी सेवा केन्द्रको रकम व्यापक रूपमा दुरुपयोग भएको थाहा भएको छ । विदेशी...