चक्रपथ
१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कहाँ कसले जिते (सूचिसहित)
१४ मंसिर २०७९, बुधबार ०३:५८
१४ मंसिर, काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।नेपाली कांग्रेसले सबभन्दा बढी...
महोत्तरी १ मा गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो निर्वाचित
११ मंसिर २०७९, आईतवार ०४:२३
११ मंसिर, काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका लक्ष्मी महतो कोइरी निर्वाचित भएका छन्...
कास्की-३ बाट एमालेका दामोदर पौडेल निर्वाचित
९ मंसिर २०७९, शुक्रबार ०२:४५
९ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका...
बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : मृत्तक संख्या चार , ९ जना गम्भिर घाइते
५ मंसिर २०७९, सोमबार ०४:११
५ मंसिर, बैतडी । बैतडीमा जीप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको...
आमनिर्वाचनको मौन अवधि सुरु, जुलुस निकाले २५ हजार जरिवाना
२ मंसिर २०७९, शुक्रबार ०२:३७
२ मंसिर ,काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार मध्यरातिबाट मौन अवधि सुरु भएको...
एमाले एक थोक भन्ने अर्को थोक गर्ने पार्टी होइन : अध्यक्ष ओली
१ मंसिर २०७९, बिहीबार ११:०९
१ मंसिर, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने...
नेपाली टेलिभिजनले विश्वकप फुटबल लाइभ देखाउन पाउने
३० कार्तिक २०७९, बुधबार १२:१८
३० कात्तिक, काठमाडौं । पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषयको अन्योल...
चुनाव केन्द्रित सम्पूर्ण सुरक्षा व्यवस्था तयारी पूरा : गृह मन्त्रालय
३० कार्तिक २०७९, बुधबार ०९:००
३० कात्तिक,काठमाडौँ । गृह मन्त्रालयले मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र...
आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा
२९ कार्तिक २०७९, मंगलवार ०६:२१
२९ कात्तिक, काठमाडौं । आगामी निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने...
चितवन पुगेर ओलीले भने, ‘मंसिर ४ सम्म गाडीमै कुदून्, किन ढुंगा हान्नू’
२८ कार्तिक २०७९, सोमबार ०९:५८
२८ कात्तिक, चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको...
एमालेविरुद्ध विरोधीहरूले गलत प्रचार गरे : ओली
२७ कार्तिक २०७९, आईतवार ०८:३२
२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध विरोधीहरूले गलत प्रचार गरेको टिप्पणी गरेका छन्...
टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै
२७ कार्तिक २०७९, आईतवार ०३:५१
२७ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् ।...