१० जेष्ठ २०८०, बुधबार ०६:५७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ट्रेलरले उत्साहित बनायो तर, काँटछाँट भई फिल्म बकवास हुन थाल्यो: सांसद खनाल
१० जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षारत रहे पनि फिल्म हेर्नै नमिल्ने गरी काँटछाट भएको टिप्पणी गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा केही व्यक्तिहरु पक्राउ पर्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘यो त ट्रेलर मात्र हो, फिल्म आउन बाँकी छ’ भनेका थिए । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद खनालले प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्मको प्रतिक्षामा बसेका आफू जस्तालाई फिल्ममा गरिएको काँटछाटले निराश बनाएको बताए ।
प्रधानमन्त्रीले देखाउँछु भनेको फिल्म हेर्न प्रतिक्षा गरेका बसेका थियौँ । तर, फिल्म यति काँटछाट भयो कि अब रास्वपा त्यो फिल्म हेर्न सक्दैन । बकबास हुन थाल्यो, खनालले भने, अब यसको विषयमा संसदीय छानबिन गर्नु अवश्यक छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply