१० जेष्ठ २०८०, बुधबार ०६:५२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रास्वपाको माग- शरणार्थी प्रकरण छानबिन गर्न संसदीय समिति बनाइयोस्
१० जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविनका लागि संसदीय समिति बनाउन माग गरेको छ ।
रास्वपाका सभापति रवि लामिछानेले संसद्को आकस्मिक समयमा बोल्दै यस्तो माग गरेका हुन् । ‘भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदै आएका थियौँ । तीन दल खुसुखुसु बस्दा हामीले आशंका नगरेका होइनौं, उनले भने, अनुसन्धान गर्ने अधिकारी र प्रमुखको नाम आउँदा पनि अनुसन्धान गर्न किन डराएको ? उनले अँध्यारो कोठामा नभई दिउसै सिंहदरबारदेखि बालुवाटारसम्म लेनदेन भएको बताएका छन् ।
अँध्यारोमा होइन दिनको उज्यालो, सिंहदरबार र बालुवाटारमा लेनदेन भएको छ, उनले भने, अब विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाउनुपर्छ । जसजसको नाम आएको छ छानबिनको दायरामा ल्याउन किन डराएको ? गृहमन्त्री किन डराएको मुटु कहाँ गयो ?
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply