ती दिन
पर्सा र सिरहामा चार सय थान कम्बल वितरण
२२ पुष २०७७, बुधबार १०:५५
काठमाडौं । मानवअधिकार तथा शान्ति समाज पर्सा शाखाको आयोजना र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायतकोे सहयोगमा कम्बल वितरण गरिएको छ...
सकारात्मक समाचार प्रवाह गर्ने विश्वास
२२ पुष २०७७, बुधबार १०:४५
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार माध्यामहरूले सदैव समाजलाई सकारात्मक सन्देश दिने...
नेकपा शिवपुरीको आठै वडामा भेला सम्पन्न
२२ पुष २०७७, बुधबार १०:४२
नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी नेकपा शिवपुरी गाउँपालिकाको आठैवटा वडा कमिटीले एकसाथ वडास्तरीय कार्यकर्ता भेला सम्पन्न गरेका छन्...
अप्रजातान्त्रिक कदमको सर्वत्र विरोध
८ पुष २०७७, बुधबार ०५:०२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत संसद् विघटन गर्न प्रतिगामी कदम चालेका विरुद्ध विभिन्न क्षेत्र, तह, तप्का...
मेगाले ल्यायो मेगा अभिभावक बचत खाता
८ पुष २०७७, बुधबार ०४:०५
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै...
‘समस्या पहिचान भए समाधान भेटिन्छ’
२४ मंसिर २०७७, बुधबार ०६:२४
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहीन रूपमा पहिचान गर्न सकिए...
जोखिमकै बीच विद्यालय खुल्दै
१० मंसिर २०७७, बुधबार ०६:१२
काठमाडौं । कोभिड–१९ को जोखिम कायमै रहे पनि मंसिर लागेपछि अधिकांश स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्न थालेका छन्...
विधिको कुरा गर्दा किन आङ सिरिङ्ङ ?
३ भाद्र २०७७, बुधबार ०७:४२
नेकपामा विधि र पद्धतिको पक्ष–विपक्षमा बहस भइरहँदा अझै भनौं भने कोही कसैको वा केहीको हुकुम प्रमांगीका आधारमा चल्ने...
जेलमा अझै जंगी शासन
२७ श्रावण २०७७, मंगलवार ०४:२३
काठमाडौं । गणतन्त्रपछिको कारागारमा पनि जंगी शैलीको हुकुमी शासन यथावत् रहेको आफूहरूको मानवअधिकार उल्लंघन भएको भन्दै गुनासो आएको...
आफ्नालाई च्याप्दा विभाग नै रित्तो
२३ माघ २०७६, बिहीबार ०६:२०
काठमाडांै । नेताहरूबीच आफूनिकटका कर्मचारीहरूलाई च्याप्ने होडबाजी चल्दा काठमाडौं महानगरपालिकाको शिक्षा विभागको प्रमुख दुई महिनादेखि खाली रहेको छ...
एन आई सी एशियाका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट
१५ माघ २०७६, बुधबार ०७:०९
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहकलाई...
सचिव र सहसचिवको दौडधुप तीव्र
१५ माघ २०७६, बुधबार ०६:५१
काठमाडौं । नेपाल सरकारका आधा दर्जन सचिवहरू केही दिनबाट सेवा निवृत्त हुँदैछन् । त्यसपछि रिक्त हुने सचिव पदमा...