पालुङका कृषकलाई प्रशिक्षण
पालुङ । थाहा नगरपालिकाले समेटेका बज्रबाराही, दामन र पालुङका कृषकलाई प्रशिक्षण दिइएको छ । अखिल नेपाल किसान महासंघ थाहा नगर कमिटीले आयोजना गरेको कृषि प्रशिक्षण तथा अन्तक्र्रियामा सो क्षेत्रका कृषकहरूलाई कृषि विज्ञसँग अन्तक्र्रिया गराइएको थियो ।
कार्यक्रममा सुकुम्बासी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष तथा नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य बद्रीप्रसाद लम्साल, रामचन्द्र राई, २ नम्बर क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकाल, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष एवम् अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य एकराज उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा समिति संयोजक महेश्वर सुबेदी, उपत्यका पेसागत विशेष बुद्धिजीवी जिल्ला कमिटीका सचिवालय सदस्य तथा थाहा नगर योजना तर्जुमा तथा समन्वय समिति संयोजक उमेश ढकाललगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य रामचन्द्र बल, राजु नापित, केदार बल, थाहा नगर कमिटी संयोजक अच्यूतमप्रसाद ढकाल, २ नम्बर क्षेत्रीय कमिटीका उपसचिव घनश्याम अमात्य, प्रेस चौतारी उपत्यका समितिका अध्यक्ष शन्तराम बिडारीलगायतको उपस्थिति थियो ।
अध्यक्ष हरिबोल बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बिमलकुमार ढकालले गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply