७ माघ २०७१, बुधबार ११:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कुमारीद्वारा वित्तीय साक्षरता तालिम
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बूढानीलकण्ठमा वित्तीय साक्षरता तालिम सञ्चालन गरेको छ ।
नेपाल बैंकिङ इन्स्टिच्युटको संयोजकत्वमा भएको उक्त तालिमबाट विभिन्न सहकारीका महिला कर्मचारी तथा बूढानीलकण्ठका स्थानीय बासिन्दा गरी ५५ जना लाभान्वित भएका छन् । जनचेतनामूलक कार्यक्रम केबीएलको संस्थागत सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण हिस्साको रूपमा रहँदै आएको छ । बैंकले आगामी दिनहरूमा समेत अन्य विभिन्न मञ्चहरूमा बैंकिङ र वित्तीय क्षेत्रले सम्पूर्ण अर्थतन्त्रमा कसरी योगदान दिन्छ भन्ने विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने योजना बनाएको छ । विगतका दिनहरूमा पनि कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply