७ माघ २०७१, बुधबार ११:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अखिलमा पद विभाजन
हेटौंडा । अध्यक्षबाहेक अन्य पदमा विवाद देखिएपछि रोकिएको अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीमा पद विभाजन भएको छ ।
केही दिनअघि भएको जिल्ला अधिवेशनले सन्तोष पौडेललाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको थियो । एमाले जिल्ला कमिटीका सचिवालय सदस्य तथा मोर्चा सङ्गठन प्रमुख पद्मा पौडेलको उपस्थितिमा पद बाँडफाँट भएको हो, जस अनुसार अमृत बर्तौला उपाध्यक्ष, किसन घिसिङ सचिव र विशाल पौडेल कोषाध्यक्ष चुनिएका छन् । सहसचिवहरूमा कृष्ण्ँ घिमिरे, कुमार केसी र विभा प्यकुरेल चुनिएको अखिलले जनाएको छ ।
४१ सदस्यीय नयाँ कमिटी गठनपछि विद्यार्थी आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाइने उपाध्यक्ष अमृत बर्तौलाले बताए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply