१४ माघ २०७१, बुधबार १०:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जिफन्टको दोस्रो अधिवेशन सम्पन्न
नुवाकोट । एमाले निकट मजदुरहरूको छाता संगठन नेपाल ट्रेड युिनयन महासंघ (जिफन्ट)को दोस्रो जिल्ला अधिवेशन बिदुरमा सम्पन्न भएको छ । अधिवेशनले आगामी तीनबर्से कार्यकालका लागि भोलाप्रसाद सेढाईंको अध्यक्षतामा ९ सदस्यीय नेतृत्व चयन गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा मानबहादुर कुमाल र सचिवमा नारायणप्रसाद नेपाल र सहसचिवमा लक्ष्मी प्रधानलाई चयन गरेको छ । पदाधिकारी तथा सदस्यहरूलाई जिफन्टका सदस्य तथा बाग्मती अध्यक्ष रामहरि नेपाल, शिक्षा विभाग सचिव दीपक पौड्याललगायतले टीका लगाएर शुभकामना दिएका थिए ।
यसअघि, अधिववेशनको उद्घाटन गर्दै जिफन्टका महासचिव विष्णु लम्सालले मजदुरहरूको हक, हित र अधिकारका लागि जिफन्टले समानरूपमा हेरिरहेका कारण सबै मजदुरहरू एकै भएको बताए । अधिवेशन अगाडि बट्टारबाट मदननगर हँुदै बिदुरसम्म हजारौं मजदुरहरले र्याली गरेका थिए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply