२९ माघ २०७१, बिहीबार ०९:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रभुमा पनि बीमा
काठमाडौं । प्रभु बैंकले अबदेखि आफ्ना ग्राहकलाई बिमासम्बन्धी सेवा उपलब्ध गराउने भएको छ । बिमा सेवा उपलब्ध गराउने सवालमा उक्त बैंक र राष्ट्रिय बिमा संस्थानबीच गत बिहीबार सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरबीच हस्ताक्षर भयो । यो सम्झौतापछि प्रभुका साढे ६ लाख ग्राहकहरूले बिमासम्बन्धी सेवा लिन पाउने भएका छन् । बिमासम्बन्धी सेवा प्रदान गर्न बैंकको हरेक शाखाले छुट्टै डेस्क स्थापना गर्ने भएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply