२९ माघ २०७१, बिहीबार ०९:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
शाह ‘कुशल व्यवस्थापक’
काठमाडौं । एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाह कुशल व्यवस्थापक सम्मानबाट सम्मानित भएका छन् । नेपाल व्यवस्थापन संघ (म्यान)ले प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको उक्त सम्मानबाट सन् २०१४ का लागि शाहलाई सम्मानित
गरेको हो ।
निर्जीवन बिमा कम्पनी एनएलजीका सीईओ शाहलाई गत आइतबार उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सम्मान गरेका हुन् । सम्मानित हुने शाह नेपाल बिमक संघका
अध्यक्षसमेत हुन् ।
यसैबीच, एनएलजी इन्स्योरेन्सले लम्जुङ जिल्लाको बेंसीसहरमा कृषि बिमा लक्षित कृषि शाखा सञ्चालनमा ल्याएको छ । व्यावसायिक सेवा सञ्चालनका लागि देशका २७ स्थानमा शाखा र उपशाखा खोली उक्त इन्स्योरेन्सले सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply