२९ माघ २०७१, बिहीबार ०९:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एनएमबीको हेरिटेज पेन्टिङ
काठमाडौं । एनएमबी सोसल इनिसियटिभले नारायणगढमा तेस्रो एनएमबी बैंक अन्तरविद्यालय हेरिटेज पेन्टिङ प्रतियोगिता आयोजना गरेको छ । भरतपुरस्थित लिटल फ्लावर स्कुलको प्रांगणमा आयोजित क्षेत्रीय प्रतियोगिता उक्त बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा संरक्षणका लागि आयोजना गरेको थियो ।
उक्त प्रतियोगितामा चितवन, पोखरा, बुटबल र वीरगञ्जका ३० वटा भन्दा बढी विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगिताको अन्तिम परिणाम भने हेरिटेज वाक–०१५ को अवसरमा घोषणा गर्ने बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply