२९ माघ २०७१, बिहीबार ०९:२७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टुरिजमद्वारा बाल मन्दिरलाई सहयोग
काठमाडौं । टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले नक्सालस्थित बाल मन्दिरका बालबालिकाका लागि खाद्यान्न र भाँडाकुँडा वितरण गरेको छ । उक्त बैंकले आफ्नो व्यावसायिक दौरानसँगै संस्थागत सामाजिक दायित्वसमेत निर्वाह गर्ने लक्ष्य लिएको हुँदा बाल मन्दिरका बालबालिकालाई सहयोग प्रदान गरेको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बाल मन्दिरका निमित्त सञ्चालक रमेश भूमिलाई उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए । यसैबीच, टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सुशासनमा जोड दिई स्वच्छ व्यावसायिक वातावरण बनाउनेतर्फ अग्रसर भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply