२० फाल्गुन २०७१, बुधबार १०:२८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले केन्द्रीय कमिटीमा आठ थपिए
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको हिजो बसेको बैठकले आठ जनालाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । बैठकले पाँच र तीन गरी ८ जनालाई मनोनीत गरेको हो । तीन जनालाई एकता प्रक्रियाबाट आउनेलाई छुट्याइएको २० प्रतिशतको कोटाबाट मनोनीत गरिएको हो ।
हिजो मनोनीत हुनेहरूमा खगेन्द्र चुँडाल, देवशंकर पौडेल, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, झपट रावल, प्रल्हाद गिरी, डा. देउमान सम्बाहाम्फे र भाष्कर काफ्ले छन् । गिरी एमाओवादीबाट एमाले प्रवेश गरेका हुन् भने सम्बाहाम्फे र काफ्ले मालेबाट एमालेमा आएका हुन् । बैठकमा केन्द्रीय सदस्यहरूको कार्यविभाजनको एजेन्डा भए पनि हिजोको बैठकमा त्यसबारे छलफल नभएको बताइन्छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply