२२ जेष्ठ २०७९, आईतवार १०:०७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय
![मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय मन्त्रीहरुलाई फिर्ता बोलाउने एकीकृत समाजवादीको निर्णय](https://ebudhabar.com/wp-content/uploads/2021/11/uml-a-s-1024x512.jpg)
२२ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सो पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो।
समाजवादीबाट हाल ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् । राज्यमन्त्री भूमिकामा रहेकी भवानी खापुङबाहेक सबैलाई फिर्ता बोलाउने निर्णय भएको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
खनालले भने, पार्टीबाट गएका मन्त्रीहरुको कार्यक्षमता भएन, राम्रो नतिजा पनि आएन । सचिवालय बैठकले २४ घण्टाभित्रै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । अब भोलि नै पार्टीबाट सरकारमा नयाँ व्यक्ति पठाउँछौं ।
सम्बन्धित समाचार
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply