फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

५ माघ, सिन्धुली । फिक्कलगाउँपालिकास्तरीय पाँचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताआज बाट पालिका सदरमूकामखाङसाङबेशीमा शुरु भएको छ । तीनदिनसम्मचल्ने उक्तप्रतियोगिताको आज एक भव्य समारोहकावीच संविधानसभा सदस्यतथा संघीय मामिलातथा सामान्यप्रशासनपूर्वमन्त्री गणेशकुमार पहाडीले उद्घाटन गर्नुभयो ।
गाउँपालिकाअध्यक्षपार्वती सुनुवारको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाई सम्बोधनगर्दै प्रमुखअतिथि संविधानसभा सदस्य पहाडीले यस्ता कार्यक्रमले स्थानीयस्तरमा खेलाडीहरुको खोजी, सम्वद्धर्न एवं प्रवद्र्धन गर्न ठूलो मद्दत पुग्ने बताउनुभयो । खेलकुदले खेलाडीलाई अनुशासितबनाउन, शारिरिक स्वस्थताकायम गर्न मात्रनभई राष्ट्रलाई समेत अन्तर्राष्ट्रियस्तरमाचिनाउन सकिने उल्लेख गर्दै उहाँले खेलकुदको माध्यमबाट नेतृत्व र भातृत्वको विकास समेत गर्न सकिने बताउनु भयो ।
उद्घाटन समारोहलाई सिन्धुलीजिल्ला समन्वयका सभापति कारसान लामा, पालिकाअध्यक्षपार्वती सुनुवार, उपाध्यक्ष राजु बराल, नेकपाएमाले फिक्कल गाउँकमिटीका अध्यक्ष रामप्रसाद भण्डारी, नेपालीकांग्रेस फिक्कलगाउँकार्यसमितिका सभापति रामकार्की, माओवादी केन्द्रकासिन्धुलीजिल्ला कमिटी सदस्यशीवप्रसाद पहाडीलगायतले सम्बोधन गर्नुभएको थियो ।
प्रतियोगितामा ३२ खेलमा ४ सय ७६ खेलाडी सहभागी छन् ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
-
पितृसत्ताको नग्न अनुहार
Leave a Reply