बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
२९ फागुन,काठमाडौं । बंगलादेशमा भएको कला प्रर्दशनीमा चापागाँउका सुरेम देशार उत्कृष्ट १० मा परेर पुरस्कृत भएका छन् ।
फोकस बंगलादेश ढाकाको आयोजनामा सम्पन्न ‘ड्टस अन्तर्राष्ट्रिय मिनियचर कला प्रदर्शनी’मा विभिन्न सात देशबाट दुई सय ललितकलाकार सहभागी थिए ।
देशारको अमुर्त बिधाका नेचर नामक चित्र उत्कृष्ट १० मा पर्न सफल भएको हो ।
सो प्रदर्शनीमा नेपालबाट सुरेम देशार सहित बरिष्ठ कलाकार गौतम रत्न तुलाधर,अंकित महतो,गौरबरत्न तुलाधर,प्रतिमा थापा,शिवानी राणा,सुष्मा श्रेष्ठ,सुष्मीता कुँवर,श्रेया श्रेष्ठ ,सुकृति नकर्मी रेनुका महर्जनका कला सहभागी थिए ।
अन्र्तराष्ट्रिय प्रतिश्पर्धामा छनौट हुँदा खुशी लागेको प्रतिकृया दिएका छन् । उनले भने, ‘निरन्तरको मेहनतले सफल हुने शिक्षा मिलेको छ । थप मेहनत गर्ने बल पाएको छु ।
देशार मृर्त र अमुर्त दुवै विधामा चित्र कोर्ने गर्छन् ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
- पितृसत्ताको नग्न अनुहार
Leave a Reply