२१ चैत्र २०७९, मंगलवार ०१:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
साल फुलेर राजमार्ग सुगन्धित

२१ चैत, सिन्धुली । सिन्धुली अन्तर्गत रहेको वीपी राजमार्ग । हल्का बर्षा भएसँगै पिपलभज्याङदेखि हिरापानीसम्मको दायाँ–बायाँ फुलेका सालका फूलले राजमार्ग सुगन्धित बनेको छ । सबैतिर हराभरा र प्रकृति रङ्गीविरङ्गी देखिएको छ । यो बसन्त ऋतुको विशेषता हो । अहिले यो राजमार्ग हुँदै यात्रा गर्नेलाई आनन्दित बनाउने गरेको छ । रासस
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
-
पितृसत्ताको नग्न अनुहार
Leave a Reply