२३ असार २०७८, बुधबार १३:५५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
होटल मेरियटमा ओली र नेपालवीच वार्ता हुँदै
२३ आषाढ, काठमाडौं । नेकपा एमालेभित्रको आन्तरिक विवादलाईसामाधान दिन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालवीच अहिले होटल मेरियटमा भेटवार्ता हुदैछ ।
वार्ताका लागि वरिष्ठ नेता नेपाल केहि छिन अघि होटल पुगिसकेका छन्, भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली वार्तास्थल जादैछन् ।
यसअघि समास्या समाधानका लागि गठित कार्यदलले मस्यौदा तयार पारेको थियो । दुई नेताको भेटवार्ता पछि मसयौदालाई अन्तिम रुप दिएर पार्टी एकताको सन्देश दिने गरि संयुत्तः वत्तव्य जारी गर्ने तयारी भईरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply