३ श्रावण २०७८, आईतवार ०२:४५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले स्थायी कमिटी बैठक बस्दै, वार्ता टोली १० बुँदे कार्यान्वयन गराउन सक्रिय
३ साउन काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकले भोलिको लागि बोलाइएको केन्द्रीय कमिटी बैठकका कार्यसूची तय गर्ने महासचिव ईश्वर पोखरेलले बताए ।
बैठकमा माधव नेपाल समूहलाई पनि खबर गरिएको छ। तर नेपाल समूह सहभागी नहुने भएको छ ।
पहिले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच छलफल भएर सहमतिमा बैठक बोलाउन नेपाल समूहले आग्रह गरेको छ ।
शनिबार दिउँसो विघटित वार्ता कार्यदलका नेताहरू सिंहदरबारमा अनौपचारिक संवादमा जुटेका थिए । सोही साझ उनीहरूले अध्यक्ष ओलीलाइ बालकोटमै गएर भेटेका थिए ।
ओलीले आफू संवादका लागि तयार रहेको भन्दै माधव नेपाललाई बालकोटमा स्वागत गर्ने बताए । वार्ता टोलीले नेपाललाई पनि भेटेर आग्रह गर्ने भएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply