२६ श्रावण २०७८, मंगलवार ०९:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपत्यकामा थपियो निषेधाज्ञा ,बिहीबारबाट राति आठ बजेपछि गाडी चलाउन नपाइने
२६ साउन काठमाण्डौ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा कडा बनाइने भएको छ।
उपत्यकास्थित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञालाई केही कडाइ गर्दै राति ८ बजेपछि गाडी चल्न नदिने निर्णय लिएको छ।
उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै निषेधाज्ञामा केही कडाइ गर्ने निर्णय लिएका छौँ, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले भने भदौ ८ गतेसम्मका लागि राति ८ बजेदेखि सार्वजनिक तथा निजी गाडी चलाउन निषेध गर्ने निर्णय लिएका छौँ।
भट्टराईले कोरोनाको जोखिम झन् बढ्दै गएकाले यस्तो कदम चालिएको बताएका छन्। प्रजिअहरुको बैठकको थप निर्णय केही बेरमा सार्वजनिक गरिने भएको छ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply