३० श्रावण २०७८, शनिबार ०६:३९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
राष्ट्रपति भण्डारी दुई घण्टा नारायणहिटी संग्राहलयमा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नारायणहिटी संग्राहालयको भ्रमण गरेकी छिन्। उनले संग्राहलयमा दुईघण्टा भन्दा बढी समय बिताएकी थिइन्।
कोरोना कारण बन्द रहेको संग्राहलयका कर्मचारीहरु आन्तरिक साजसज्जा र बन्द कोठा खोल्ने तयारीमा व्यस्त छन्। अहिले दरबारभित्रको रंगरोगन सकिएको छ। बाहिरको फोहोरा बगैँचाको साजसज्जाको काम चलिरहेको छ।
राष्ट्रपति भण्डारीले नारायणहिटी दरबारको वर्तमान अवस्था अवकोलन गर्न अनौपचारिक भ्रमण गरेकी हुन्। त्यसक्रममा उनले त्यहाँको सबै कोठाहरुको अवलोकन गरेकी छिन्।
राष्ट्रपति भण्डारीसामु संग्राहलयका अधिकारीहरुले त्यहाँको वर्तमान अवस्था र समस्याबारे जानकारी गराएका छन्। अधिकारहरुको ब्रिफिङ सुनेपछि उनले त्यहाँ केही बोलिनन्। २ घण्टाबढी समय बिताएकी उनले त्यसक्रममा कुनै प्रतिक्रिया नदिएको बताइएको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply