नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्य र ३० सांसदको सनाखत
९ भदौं, काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ । निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।
सोमप्रसाद पाण्डे र माया ज्ञवालीसहित चार नेता आयोगमा पुगेर सनाखत
नेकपा (एकीकृत समाजवादी) को पक्षमा थप चार जनाले बुधबार सनाखत गरेका छन् । सांसदहरु सोमप्रसाद पाण्डे र माया ज्ञवालीसहित ४ जना बुधबार आयोगमा पुगे सनाखत गरेका हुन् ।
तर उनीहरुको सनाखतलाई स्वीकृति दिने नदिने निर्णय आयोगले गरिसकेको छैन । यस विषयमा छलफल भइरहेको आयोगका एक अधिकारीले बताए । उनीहरुले मंगलबार आयोगमै पुगेर निवेदन दिएका थिए । यदि उनीहरुको सनाखतले मान्यता पाएमा नेपालले दल र केन्द्रीय समिति दुवैतर्फ २० प्रतिशत पुर्याउने छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply