२६ कार्तिक २०७८, शुक्रबार ०४:५४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गर्ने पाँचजना सर्वोच्चबाट पक्राउ
२६ कात्तिक, काठमाडौं । नेपाल बारको आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरबाट पाँचजना पक्राउ परेका छन् । ‘आन्दोलनमा भाँजो हाल्न आएका विचौलिया’ भन्दै बारका वकिलहरु जाइलागेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा चार महिला र एक पुरुष छन् । उनीहरु प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराका पक्षधर ‘अभियन्ता’ भएको बुझिएको छ । बारका वकिलहरुले प्रधानन्यायधीशलाई अदालत प्रवेशमा बन्देज लगाउने तयारी गरिरहँदा उनीहरु त्यहाँ आएर प्रधानन्यायाधीशको पक्षमा नाराबाजी गरेका थिए ।
‘कालोकोटे मुर्दावाद’, ‘प्रधानन्यायधीश जिन्दावाद’ जस्ता नारा लगाएपछि आन्दोलित वकिलहरु उनीहरुमाथि आक्रमण गर्न तम्सेका थिए । त्यसपछि प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply