२४ मंसिर २०७८, शुक्रबार ०९:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेसको चौधौँ महाधिवेशन औपचारिक रुपमा सुरु
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रुपमा सुरु भएको छ।
निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो महाधिवेशन सुरु भएको हो। अहिले महाधिवेशनको उद्घाटन सत्रमा अतिथि आशणग्रहण कार्यक्रम चलिरहेको छ।
महाधिवेशनको औपचारिक सुरुवात हुँदै गर्दा नेताहरु पुग्ने क्रम जारी छ। अहिलेसम्म एमाले अध्यक्ष केपी शर्मा ओली पुगिसकेका छैनन्।
कांग्रेसको महाधिवेशनमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि भृकुटीमण्डप पुगिसकेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply