एमाले अधिवेशन : ४८ जिल्लामा नयाँ नेतृत्व चयन
२७ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले हालसम्म ४८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । गत शुक्रबार एक साथ ६३ जिल्लामा अधिवेशन उद्घाटन गरेको एमालेले अहिलेसम्म ४८ जिल्लामा पार्टी नेतृत्व टुङ्गो लगाएको हो ।
अधिवेशनबाट धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिएका छन् । केही जिल्लामा निर्वाचनबाट नेतृत्वको टुङ्गो लगाइएको एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले गएको शुक्रबार ६३ जिल्लाको अधिवेशन भर्चुअल माध्यमबाट एकैपल्ट उद्घाटन गरेका थिए ।
यी हुन् एमालेका नयाँ जिल्ला अध्यक्ष
प्रदेश १
१. झापा – दीपक कार्की २. मोरङ – ऋषिकेश पोखरेल ३. खोटाङ – रामप्रसाद दंगाल ४. धनकुटा – इन्द्रमणि पराजुली ५. तेह्रथुम – तेजमान कन्दङवा ६ः पाँचथर – राजकुमार भण्डारी ७ः भोजपुर -शरण राई ८. इलाम- महेश बस्नेत ९. सोलुखुम्बु- डुफकुमार बास्तोला १०. उदयपुर- प्रमेश्वर घिमिरे ११. ओखलढुंगा-शंकर कटुवाल
प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
वागमती
१. धादिङ – भूमी त्रिपाठी २. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु ३. भक्तपुर – बचन देउजा ४. रसुवा – कणर्ेल तामाङ ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ ६. नुवाकोट – बद्री मैनाली ७. मकवानपुर – एकलाल श्रेष्ठ ८. काठमाडौं – दीपक निरौला ९. ललितपुर – पुरुषोतम आचार्य १०. सिन्धुली- कुमारबहादुर कार्की ११. दोलखाः नरबहादुर श्रेष्ठ गण्डकी १. गोरखा – प्रेम गुरुङ
गण्डकी
१. गोरखा – प्रेम गुरुङ २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ ३. म्याग्दी – देवेन्द्र केसी ४. लमजुङ – कृष्णप्रसाद अधिकारी ५. बागलुङ- हिराबहादुर केसी ६. पर्वत-राजु पौडेल ७. नवलपुर-मुक्ती पाण्डे
लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे २. गुल्मी – बालकृष्ण काउछा मगर ३. अर्घाखाची – पिताम्बर भुसाल ४. बाँके – किस्मत कुमार कक्षपती ५. बर्दिया – लालबहादुर श्रेष्ठ ६. दाङ – हुकुमबहादुर बस्नेत ७. रुपन्देही – तेजेन्द्र केसी ८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित) ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित) १०. प्युठान-बिजयविराज विष्ट
कणर्ाली
१. डोल्पा – शेरबहादुर बुढा २. सल्यान – गोविन्द पुन मगर ३. जुम्ला – शान्तिलाल महत
सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद २. बैतडी- सुरेन्द्र पाल ३. डोटी-चक्र मल्ल
गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply