२३ चैत्र २०७८, बुधबार ०५:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कंगोमा मारिएका नेपाली शान्ति सैनिकको खुल्यो परिचय
२३ चैत, काठमाडौं । अफ्रिकी मुलुक कंगोमा विद्रोहीको आक्रमणबाट मारिएका नेपाली शान्ति सैनिकको परिचय खुलेको छ ।
नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट-१४ का सिपाही अनिल गुरुङको मृत्यु भएको हो ।
अपरेसन बाली’ का क्रममा प्रमुख सेनानी निकिल कुँवरको कमाण्मा खटिएको नेपाली शान्ति सेनाको टोलीलाई मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेको गर्दा घाइते भएका उनको उपचारका क्रममा निधन भएको हो ।
संयुक्त राष्ट्र संघले विज्ञप्ति जारी गरी मंगलबार भएको विद्रोहीको आक्रमणबाट एक जना नेपाली सैनिकको मृत्यु भएको पुष्टि गरेको हो । संयुक्त राष्ट्रसंघका महासचिवले शोक विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै ती नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply