११ बैशाख २०७९, आईतवार ११:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कैलालीमा मुक्तकमैया शिविरमा आगलागी, ५० घर जलेर खरानी
११ वैशाख, कैलाली । कैलालीको कैलारी गाउँपालिका-७ विपतपुर मुक्तकमैया शिविरमा आगलागी भएको छ । आगलागीबाट ५० बढी घर जलेर नष्ट भएका छन् । शिविरमा ७० भन्दा घरधुरी थिए ।
आगलागी अझै नियन्त्रणमा आइनसकेको रामपुरका भलमन्सा रामलाल चौधरीले जानकारी दिएका छन् । उनकाअनुसार गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको हो । टीकापुरबाट आएको दमकल र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply