एमालेले हालसम्म जितेका स्थानीय तह र प्रमुख
१ जेठ, काठमाडौं । यहि बैसाख ३० गते भएको स्थानीय निर्वाचनको परिणाम आउने क्रम जारी छ । स्थानीय निर्वाचनको तीन दिन भइसक्दा पनि परिणाम आउने क्रम भने सुस्त रहेको छ । थोरै जनशक्ति र थोरै स्थानमा मत गणना भइरहेका कारण परिणाम आउने ढिलाइ भइरहेको गुनासो आइरहेको छ ।
हालसम्म ७५३ मध्ये १४० स्थानीय तहको नतिजा आएको छ । प्रमुख एवं अध्यक्ष पदमा नेपाली कांग्रेसले अग्रता लिंदै पहिलो स्थानमा छ भने एमाले दोस्रो स्थानमा छ । यस्तै नेकपा माओवादी केन्द्र तेस्रो र नेकपा एकीकृत समाजवादी चौंथो स्थानमा छ ।
सोमबार अपरान्हसम्म एमालेले जितेका स्थानीय तह र प्रमुखको विवरण
१. शे-फोक्सुन्डो गाउँपालिका, डोल्पा
२. चामे गाउँपालिका, मनाङ
३. लो-घेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ
४. ङिस्याङ गाउँपालिका, मनाङ
५. बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
६. लोमान्थाङ गाउँपालिका, मुस्ताङ
७. खुम्बु पासाङल्हामु गाउँपालिका, सोलुखुम्बु
८. बौदीकाली गाउँपालिका, नवलपुर
९.साइपल गाउँपालिका, बझाङ
१०. थलारा गाउँपालिका, बझाङ
११. थासाङ गाउँपालिका, मुस्ताङ
१२. मालिका गाउँपालिका, म्याग्दी
१३. मेन्छयामेम गाउँपालिका, तेह्रथुम
१४. हरिनास गाउँपालिका, स्याङ्जा
१५. महाकाली नगरपालिका, दार्चुला
१६. बुलिङटार गाउँपालिका, नवलपुर
१७. पूर्वखोला गाउँपालिका, पाल्पा
१८. पञ्चेश्वर गाउँपालिका, बैतडी
१९. छथर गाउँपालिका, तेह्रथुम
२०.गोसाईंकुण्ड गाउँपालिका, रसुवा
२१. माङसेबुङ गाउँपालिका, इलाम
२२. हतुवागढी गाउँपालिका, भोजपुर
२३.पाणिनि गाउँपालिका, अर्घाखाँची
२४. जोरायल गाउँपालिका, डोटी
२५.भीमफेदी गाउँपालिका, मकवानपुर
२६. म्याङलुङ नगरपालिका, तेह्रथुम
२७. तिनाउ गाउँपालिका, पाल्पा
२८. इन्द्रसरोवर गाउँपालिका, मकवानपुर
२९. चौविसे गाउँपालिका, धनकुटा
३०.लालझाडी गाउँपालिका, कञ्चनपुर
३१.शैल्य शिखर गाउँपालिका, दार्चुला
३२.ऐसेलुखर्क गाउँपालिका, खोटाङ
३३. कालिगण्डकी गाउँपालिका, स्याङजा
३४. मंगला गाउँपालिका, म्याग्दी
३५. गुराँस गाउँपालिका, दैलेख
३६. डुंगेश्वर गाउँपालिका, दैलेख
३७. पञ्चेश्वर गाउँपालिका, बैतडी
३८. ऐंसेलुखर्क गाउँपालिका, खोटाङ
३९. दुहुँ गाउँपालिका, दार्चुला
४० माप्य गाउँपालिका, .सोलुखुम्बु
४१. पौवादुङ गाउँपालिका, भोजपुर
४२. चुरे गाउँपालिका, कैलाली
४३. छत्रकोट गाउँपालिका, गुल्मी
४४.सत्यवती गाउँपालिका, गुल्मी
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply