१६ जेष्ठ २०७९, सोमबार ०९:५०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उदयपुरको त्रियुगा-१० मा गोलप्रथा गर्दा एमालेका किरण विजयी
१६ जेठ, उदयपुर । त्रियुगा नगरपालिका वडा नं. १० को वडाध्यक्षमा दुई उम्मेद्वारको बराबर मत आएपछि गोलाप्रथा गरि अध्यक्ष चयन गरिएको छ ।
वडाध्यक्षका उम्मेद्वारद्वय नेकपा एमालेका किरण पाण्डे र नेपाली कांग्रेसका प्रकाश खड्काको समान १ हजार ५३ मत आएको थियो ।
त्यसपछि गोलाप्रथा गर्दा पाण्डे विजयी भएका हुन् ।
बाँकी ४ वडा सदस्यमा एमालेका उमेदवार विजयी भए पनि वडाध्यक्षमा बराबर मत आएको थियो ।
त्रियुगामा मेयरमा भने नेपाली कांग्रेसका वसन्त बस्नेत र उपमेयरमा नेकपा एमालेका महेश्वरी राई विजयी भएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply