एमालेको बागमति प्रदेशस्तरीय प्रशिक्षण सुरु
४ साउन, काठमाडौं । नेकपा एमाले बागमति प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सुरु भएको भेलामा बागमति प्रदेशका पार्टी अगुवा नताहरु सहभागी हुनुहुन्छ ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, अनुशासन आयोग अध्यक्ष केशव बडाल र बागमति प्रदेश इञ्चार्ज काशीनाथ अधिकारी प्रशिक्षक हुनुहुन्छ ।
मुख्य प्रशिक्षक :
क. ईश्वर पोखरेल
क. बिष्णु पौडेल
क. काशीनाथ अधिकारी
सहभागी हुने कमरेडहरु :
१. बाग्मती प्रदेशभित्र कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरु ( जिल्ला इन्चार्ज र सहइन्चार्ज )
२. प्रदेश कमिटीका पदाधिकारी सहित सम्पुर्ण सदस्यहरु
३. जिल्ला कमिटीका पदाधिकारीहरु
४. बाग्मतीका प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु
५. जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरु
६. सम्पूर्ण पालिकाका निर्बाचित प्रमुख र उपप्रमुखहरु
७. सम्पूर्ण पालिकाका पार्टी कमिटीका अध्यक्षहरु
८. सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश भित्र कार्यक्षेत्र भएका मात्रै केन्द्रिय पदाधिकारीहरु
९. सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश कमिटीका अध्यक्षहरु
१०. बाग्मती प्रदेशभित्र कार्यक्षेत्र भएका सम्पर्क समन्वय कमिटीका केन्द्रिय पदाधिकारीहरु,सम्पर्क मंच बाग्मती प्रदेश कमिटी पदाधिकारीहरु र जिल्ला अध्यक्षहरु
११. राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेश अन्तर्गतका जिल्लाहरुबाट सहभागी प्रतिनिधिहरु
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply