३० श्रावण २०७९, सोमबार १२:२४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
अर्थ सचिव कृष्णहरि पुष्करले गरे पदबहाली
३० साउन, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले पदबहाली गरेका छन् । उनलाई २६ साउनको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिवमा सरुवा गरेको थियो । यसअघि उनी अर्थ मन्त्रालयको राजस्व सचिव पदमा कार्यरत थिए ।
चालु आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको प्रक्रियामा विवाद उत्पन्न भएपछि अर्थमन्त्री जनार्दन शर्मा र तत्कालीन अर्थसचिव मधुकुमार मरासिनीबीच दुरी बढेको थियो । त्यसपछि सरकारलाई मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । उनको सरुवापछि रिक्त अर्थसचिवको पदमा पुष्करलाई सरुवा गरिएको हो ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply