१० भाद्र २०७९, शुक्रबार ११:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओलीको प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो ९ वटा समूह
१० भदौ, काठमाडौं । नेकपा एमालेले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि ९ वटा समूह बनाएको छ ।
पार्टी कार्यालय, च्यासलमा शुक्रबारदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । त्यसबारे छलफल गर्न सात प्रदेश, जनसंगठन र प्रवास तथा केन्द्रीय विभाग गरेर ९ वटा समूह बनेको छ ।
यो समूहमा अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्नुका साथै आगामी चुनावमा पार्टीलाई कसरी पहिलो पार्टी बनाउने भनेर छलफल गर्ने छ । र, भोलि विहान १० बजे बस्ने बैठकमा पेश हुनेछ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply