१९ भाद्र २०७९, आईतवार ०८:४६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रुपन्देही–२ बाट विष्णु पौडेल सर्वसम्मत सिफारिस
१९ भदौ, बुटवल । नेकपा एमालेले रुपन्देही–२ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पार्टी उपाध्यक्ष विष्णु पौडेललाई सिफारिस गरेको छ ।
क्षेत्र नं. २ को क्षेत्रीय समितिको आइतबार बसेको बैठकले पौडेललाई सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक बाबुराम पन्थीले जानकारी दिए ।
प्रदेश सभा सदस्य उम्मेदवारहरुको टुंगो २२ गतेसम्ममा लाग्ने पन्थीले बताए । रुपन्देही–२ पौडेलले लगातार तीनपटक जित्दै आएको क्षेत्र हो ।
रुपन्देही–२ मा कांग्रेसले युवराज गिरी, व्यवसायी चुन्नप्रसाद पौडेलसहित ५ जना र नेकपा एकीकृत समाजवादीले राजु गुरुङलाई सिफारिस गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply