देश बचाउन एमालेलाई भोट दिनुस् : अध्यक्ष ओली
२५ भदौ,विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउन एमालेलाई भोट दिनुपर्ने बताउनुभयो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमालेलाई भोट दिएर देश बचाउन आग्रह गर्नुएको हो । मंसिरको निर्वाचन देशको भाग्य र भविष्य फैसला गर्ने निर्वाचन भएको भन्दै विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको हो ।
उहाँले देश भयावह अवस्थामा भएको उल्लेख पनि गर्नुभयो । अहिले देश भयावह स्थितिमा छ। यदि हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ । लोकतन्त्रमा निर्वाचनहरू भइरहन्छन्, ओलीले अघि भन्नुभयो, ‘मंसिर ४ गते हुने निर्वाचन आउँछ जान्छ जस्तो निर्वाचन होइन्। यो निर्वाचन देशको भाग्य फैसला गर्ने निर्वाचन हुन्छ।
अहिले सरुवा भ्रष्टाचार, बढुवा, नियुक्ति, व्यापार, लाइसेन्स जे कुरामा पनि भ्रष्टाचार हुन थालेको उहाँले बताउनुभयो । उहाँले सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरेपनि हुन्छ भनेजसरी हिँडेको बताउनुभयो । उहाँले थप्नुभयो,अहिले जे गरेपनि गठबन्धन जोगाउने, गठबन्धनले जे पनि गर्न पाउने हुन थालेको छ। सबैतिर त्यही हुँदै गएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply