१० आश्विन २०७९, सोमबार १३:०५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एसका केन्द्रीय सदस्यसहित विभिन्न पार्टीका सयौं नेता एमाले प्रवेश
१० असोज, झापा । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवं सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीसहित विभिन्न पार्टीका सयौं नेता–कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा आज आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्की एमालेमा प्रवेश गर्नुभएको हो । कार्यक्रममा कार्कीसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पार्टीबाट ७ सय बढी नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।
उहाँहरुलार्ए एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको जीतबाट मात्रै मुलुकको उन्नती हुने भएकोले भ्रममा नपर्न सवैलाई आह्वान गर्नुभयो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply