६ कार्तिक २०७९, आईतवार ०९:१७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एसका केन्द्रीय सदस्यसहित ललितपुरका चर्चित नेता-कार्यकर्ता एमाले प्रवेश
६ कार्तिक, ललितपुर । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्लास्तरीय नेता तथाकार्यकर्ताहरु सामूहिक रुपमा एमाले प्रवेश गरेका छन् ।
आइतबार ललितपुरको महालक्ष्मी नगरपालिकाकी पूर्वउपमेयर तथा नेकपा एसकी केन्द्रीय सदस्य निर्मला थापा एमाले प्रवेशगर्नुभएकोछ । अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर थापा आज एमाले प्रवेश गर्नुभएको हो ।
थापासंगै नेकपा एस निकट बुद्धिजीवी परिषदका केन्द्रीय सदस्य अशोक थापा पनि एमालेमा प्रवेश गर्नुभएको छ।
यसअघि शनिबार ललितपुरमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका नेता रत्नमान महर्जन, बलराम महर्जन, हीराकाकी महर्जन, नेकपा एसका रामसिंह महर्जनलगायत १०६ जना जिल्लास्तरीय नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply