ओलीको व्यङग्य : सत्ता गठबन्धन ‘काले-काले मिलेर खाऊ भाले’
१८ कात्तिक, कञ्चनपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनसँग कुनै नीति–कार्यक्रम नभएको टिप्पढाी गरेका छन् । नेकपा एमाले कञ्चनपुरले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन स्वार्थका लागि मात्र बनेको आरोप लगाए ।
गठबन्धनसँग कुनै नीति–कार्यक्रम छैन, कहाँ पुग्ने गन्तव्यविहीन छ, ओलीले भने, गठबन्धन काले– काले मिलेर खाउँ भाले जस्तो छ देशलाई कसरी लुट्ने भनेर लागेका छन् । विकास र समृद्धिका लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक रहेको उनको भनाइ थियो । ‘एमालेले बहुमतको सरकार बनाउँछ, अनि मात्रै विकासको अभियान चल्छ, उनले भने ।
अध्यक्ष ओलीले अहिलेको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन् । चुनाव प्रचारका क्रममा बैतडी पुगेका ओलीले कठपुतली सरकारबाट देश नचल्ने बताएका हुन् ।
टालाटुली बटुली, कति राम्री कठपुतली ओलीले भने, यो कठपुतली हो । यस्ताबाट सरकार चल्दैन । देश चल्दैन, बन्दैन । आउँदो चुनावपछि आफ्नै नेतृत्वमा एमाले सरकार बनाउने ओलीले दावी गरे । आफ्नो सरकार बनाउने नारा मञ्चबाटै ओलीले लगाए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply