२६ माघ २०७९, बिहीबार ०७:३९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेका लागि सारियो
२६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन घण्टा पछि सारिएको छ । आज (बिहीबार) दिउँसो १ बजे तय भएको बैठक ३ घण्टापछिका लागि सारिएको हो ।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ । प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सरेको संसद सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् । सत्ता साझेदार नागरिक उन्मुक्तिका ७ सांसद विश्वासको मत नदिने अडान लिएर संघीय राजधानी काठमाडौँमा छन् ।
उनीहरुको समर्थन विना विश्वासको मत नपाउने भएपछि बैठक सारिएको हो । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका लागि रेशम चौधरीलगायतका बन्दीहरुलाई छाड्नु पर्ने शर्त राखेको छ । नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफूहरुका माग पूरा नभएसम्म विश्वासको मत नदिने स्पष्ट पारिसकेकी छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply