११ फाल्गुन २०७९, बिहीबार ०८:३२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पुरानो गठबन्धन व्यूँताउनेबारे फाइनल भइसकेको छैन : प्रधानमन्त्री प्रचण्ड

११ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन पुरानै पाँच दलीय गठबन्धन ब्युँताउने सहमति ‘फाइनल’ भई नसकेको बताएका छन् ।
आज (बिहीबार) सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपश्चात् उनले पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भइनसकेको बताएका हुन् । पुरानै पाँच दलीय गठबन्धन ब्युँतिएको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले भने, अहिलेसम्म त्यस्तो सहमति भइसकेको छैन ।
फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन हुँदैछ । त्यसअघि नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply