११ फाल्गुन २०७९, बिहीबार ०९:१०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान
![जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान](https://ebudhabar.com/wp-content/uploads/2023/01/Bishnu_Poudel-1024x733.jpg)
११ फागुन, काठमाडौं । जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिन अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । नेपाल जी २० को सदस्य भने होइन । अहिले जी २० को अध्यक्ष भारत छ ।
भारतले जी २० सम्मेलनका दौरान नेपाललाई समेत निमन्त्रणा दिएका कारण उनी भारत गएको पौडेलको सचिवालयले जनाएको छ । सम्मेलन भारतको बैंग्लौरमा शुक्रबारदेखि सुरु हुँदैछ ।
दुई दिनसम्म चल्ने सम्मेलनका दौरान उनले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्ने भएका छन् । उनी १३ फागुनमा काठमाडौं फर्कने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply