११ फाल्गुन २०७९, बिहीबार १३:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
शनिबार बाहेक सार्वजनिक बिदामा पनि कार्यालय खोल्ने सरकारको निर्णय
![शनिबार बाहेक सार्वजनिक बिदामा पनि कार्यालय खोल्ने सरकारको निर्णय शनिबार बाहेक सार्वजनिक बिदामा पनि कार्यालय खोल्ने सरकारको निर्णय](https://ebudhabar.com/wp-content/uploads/2023/02/Prachanda_Cabinate_meeting-falgun-11-1024x629-1.jpg)
११ फागुन, काठमाडौँ । सरकारले सार्वजनिक बिदाको दिन पनि अत्यावश्यकका सरकारी कार्यालय खोल्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सरकारी कार्यालय शनिबार बाहेक सार्वजनिक बिदाको दिन पनि खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार बैठकले सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुबिदा दिने वा अन्य कुनै व्यवस्था गरेर भएपनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने निर्णय गरेको हो । सरकारले अत्यावश्यकका कार्यालय कुन कुन हुन भनेर सूची समेत तयार गर्ने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply