१६ फाल्गुन २०७९, मंगलवार ०७:४६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
आइसीसी यू–१९ विश्वकप छनोट : नेपाललाई ७३ रनको सामान्य लक्ष्य
१६ फागुन, काठमाडौँ । युएईमा जारी आइसीसी यु–१९ पुरुष विश्वकपको एशिया छनोटमा मलेसियाले नेपाललाई ७३ रनको झिनो रनको लक्ष्य दिएको छ । मलेसियाले खेलको ३५ दशमलव ३ बलमा अल आउट हुँदै मात्र ७२ रन बनाएको छ ।
मलेसियालाई सस्तैमा समट्ने क्रममा नेपालको लागि दिपेश कँडेलले सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले तीन, मिलन बोहोराले २ विकेट र सुवास भण्डारीले एक विकेट लिए । मलेसियाको लागि मोहम्मद अक्रमले सर्वाधिक २६ रन बनाए । भने मोहम्मद हाइरिल र मोहम्मद स्याहिरले १२ – १२ रन जोडे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply