१८ फाल्गुन २०७९, बिहीबार ०९:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रास्वपाको कार्यालयमै पुगेर नेम्वाङले मागे भोट
फागुन १८, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि मत मागेका छन् ।
आज (बिहीबार) दिउँसो रास्वपाको केन्द्रीय कार्यालय पुगेर नेम्वाङले राष्ट्रपतिमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् । रास्वपाको कार्यालय पुग्नुअघि नेम्वाङले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमै पुगेर मत मागेका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग नेम्वाङसहित एमालेका नेताहरुले छलफल समेत गरेका थिए ।
नेपालले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने निर्णय गरिसकेको जवाफ दिँदै एमालेका नेताहरु संवादमा आउनु सकारात्मक कुरा भएको बताएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply