२२ फाल्गुन २०७९, सोमबार १२:४९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
टमाटर कुल्चिएर होली उत्सव (तस्बिरहरु)
२२ फागुन, काठमाडौं । काठमाडौंमा आज रङ्गको मात्र नभई टमाटर होली समेत खेलिएको छ । ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्न भन्दै गोलभेडाले होली खेल्ने कार्यक्रम आयोजना गरेको हो ।
स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवललाई पनि नेपालमा होली पर्वसँगै आयोजना गरिएको आयोजकको भनाइ छ । गोलभेडामाथि खेलेर र गोलभेडा प्रहार गरेर काठमाडौंमा ला टोमाटिनो फेस्टिवल आयोजना गरिएको हो ।
नेपाललाई सधैं पर्यटन सिजनका रुपमा लैजानुपर्ने भन्दै होली महोत्सव र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल एकसाथ मनाइएको काउन्सिलको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने





Leave a Reply